close

सडकको स्तरोन्नतिको लागि बोलपत्र आह्वान

सडकको स्तरोन्नतिको लागि बोलपत्र आह्वान

Trulli
ADVERTISEMENT

गुल्मी– छत्रकोट गाउँपालिकाले सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको छ । गाउँपालिकाले शुक्रबार विद्युतीय माध्यमबाट धरमपोखरा–रुक्से–उल्लीखोला सडकको स्तरोन्नतिको लागि बोलपत्र आह्वान गरेको हो । 

सो सडक स्तरोन्नतीका लागि पालिकाले भ्याटसहित २९ लाख ३३ हजार ७४४ रुपैयाँ ९९ पैसा लागत स्टिमेट गरेको छ । 

योग्य निर्माण कम्पनीलाई बोलपत्रका लागि ७९ हजार ५०० रुपैयाँ डिपोजिट तथा ३ हजार रुपैयाँ दर्ता शुल्क तिरी बोलपत्र पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।