close

शिक्षकहरुलाई अनिवार्य पोसाक लगाउन नरहा गाउँपालिकाको अनुरोध

शिक्षकहरुलाई अनिवार्य पोसाक लगाउन नरहा गाउँपालिकाको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं ।सिरहा नरहा गाउँपालिकाले पालिका भित्रका सबै विद्यालयलाई अनिवार्य रूपमा पोसाक लगाउन अनुरोध गरेको छ । 

पालिकाले एक सूचना जारी गरी सबै विद्यालयलाई पोसाक लगाउन अनुरोध गरेको हो । 

‘शिक्षा तथा मानव स्रोत विकास केन्द्रको च.न.ट२ मिति २०७४/०२/०६ को पत्रान्सारको शिक्षक तथा कर्मचारीहरुको परिवर्तित विद्यालय पोशाक अनिवार्य रुपले कार्यान्वयनको व्यवस्था मिलाउनु हुन अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ ।