close

शुल्क तिर्न नसक्दा विधार्थी परीक्षा दिनबाट वञ्चित

शुल्क तिर्न नसक्दा विधार्थी परीक्षा दिनबाट वञ्चित

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीको राजविराज नगरपालिका ७ स्थित क्यालिबर ईन्टरनेस्नल क्याम्पसका एक विधार्थीलाई आइतबारबाट शुरु भएको परीक्षामा सम्लित हुनबाट वञ्चित भएका छन् । 

स्नातक तहमा अध्ययनरत विधार्थी दिपककुमार चौधरी क्यामपसका प्रिन्सिपल अरुण कुमार महतोले क्यामपसको ड्युज पूरा नगरेको कारण देखाउँदै फाराम भर्न नदिएपछि परीक्षा दिनबाट वञ्चित भएका हुन् । 

विधार्थी चौधरीले केही दिनमै आफूले ड्युज तिर्ने भन्दा भन्दै पनि पिन्सिपल महतोले विधार्थीको गुनासो नसुनेर मनोपोली, हैकमवादी प्रवृति देखाउँदै विधार्थीलाई परीक्षा दिनबाट वञ्चित गरएको हो ।