close

स्थानीय पाठ्यक्रम निर्माणको लागि विज्ञ माग

स्थानीय पाठ्यक्रम निर्माणको लागि विज्ञ माग

ADVERTISEMENT

काठमाडौं । तारकेश्वर नगरपालिकाले विज्ञ माग गरेको छ । नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि विज्ञ माग गरेको हो । 

नगरपालिकाको अनुसार पालिकाको आधारभूत तह  (कक्षा १ देखि ८ सम्म) को स्थानीय पाठ्यक्रम २०८० स्वीकृत भई सोही अनुसार पाठ्यपुस्तक लेखनका लागि विज्ञ माग गरेको हो । योग्यता पुगेका व्यक्तिले आगामी एक साताभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

आवेदकहरु बीच सर्ट लिस्ट र अन्तवार्ताबाट याेग्य व्यक्ति छनाैट गरिने साे सूचनामा उल्लेख गरिएकाे छ । 

आवश्यक योग्यताहरुः 
कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण
शिक्षा क्षेत्रमा १० वर्ष सेवा