close

'हाम्रो चन्द्रकोट’ पाठ्यपुस्तकको विमोचन

'हाम्रो चन्द्रकोट’ पाठ्यपुस्तकको विमोचन

Trulli
ADVERTISEMENT

 गुल्मी -  चन्द्रकोट गाउँपालिकाले पालिकाको स्थानीय पाठ्यपुस्तक  ‘हाम्रो चन्द्रकोट’  विमोचन गरेको छ । एक कार्यक्रमको आयोजनामा गाउँपालिकाले सो पुस्तकको विमोचन गरेको हो । 

कक्षा १ देखि ८ सम्म लागू हुने सो पाठ्यपुस्तकमा स्थानीय धर्म संस्कृती, भूगोल, प्राकृतिक स्रोत र साधन, परम्परा, आर्थिक, सामाजिक लगायत विभिन्न पक्षलाई समेटेर प्रकासन गरेको छ । 

स्थानीय पाठ्यपुस्तक पालिकाभित्रका सबै विद्यालयमा कक्षा ८ सम्म लागू हुने गाउँपालिकाले जनाएको छ । पाठ्यपुस्तकबाट स्थानीय पाठ्यक्रम अध्यापन गराउन सहयोग हुने गाउँपालिकाले जानकारी दिएको छ ।