close

२४ घन्टामा २५२६ जना कोरोना संक्रमित, १६ जनाको मृत्यु

२४ घन्टामा २५२६ जना कोरोना संक्रमित, १६ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं–पछिल्लो २४ घन्टामा देशभर २५२६ जना  कोरोना संक्रमित थपिएका छन् । ११०७३ जनामा गरिएको नमूना परीक्षणमा २५२६ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको  छ ।

 

मन्त्रालयका अनुसार  सोही समयावधिमा १६ जना संक्रमितको मृत्यु भएको छ ।  ८४२५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।