close

आज ९१२ कोरोना संक्रमित थपिए

आज ९१२ कोरोना संक्रमित थपिए

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरानको कारण १ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९१२ नयाँ संक्रमित थपिएका छन् । 

आज कुल ६ हजार ४९१ जनामा गरिएको परीक्षणमा ९१२ जनामा सङ्क्रमण देखिएको  हो । 

पछिल्लो २४ घण्टामा ३७० जना सङ्क्रमणमुम्त भएका छन् भने ५ हजार ७६० सक्रिय सङ्क्रमित छन् ।