close

काठमाडौं महानगरको टोली नक्सालस्थित बिओकेको कार्यालयमा

काठमाडौं महानगरको टोली नक्सालस्थित बिओकेको कार्यालयमा

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली बैंक अफ काठमाण्डूको भवन अवलोकनका लागि पुगेको छ । 

बुधबार  महानगरका प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा नक्साल नारायणचौरस्थित सो बैंकको कार्यालय पुगेको हो । 

भवनका केही संरचना नक्साविपरीत रहेको भन्ने सूचनापछि अनुगमनका लागि पुगेको महानगरले नक्सा भिडाएर थप कदम चाल्ने प्रतिक्रया दिएको छ ।