close

भैरवी र चामुण्डा विन्दावासिनी पालिकाको नीति तथा कार्यक्रम र बजेट पारितका क्रममा जे देखियो (पोटोफिचर)

भैरवी र चामुण्डा विन्दावासिनी पालिकाको नीति तथा कार्यक्रम र बजेट पारितका क्रममा जे देखियो (पोटोफिचर)

Trulli
तस्वीर : सुमन निरौला
ADVERTISEMENT

दैलेख ।  दैलेख भैरवी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । भैरवी गाउँपालिकाको ११औँ गाउँसभाले पालिकाको नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । 

दुवै पालिकाका उपप्रमुखले आव २०७९/८०का लागि बजेट प्रस्तुत गरेका थिए ।