कृष्ण प्रसाद सापकोटा, नगर प्रमुख, फोन नं : ९८५१०८८६७९
उपप्रमुख
मन्जु तामाङ, उप– प्रमुख, फोन नं : ९८६०२१९९१२
जनसंख्या : २६,५३५
क्षेत्रफल : १३४.८ वर्ग कि.मि
बाह्रविसे सिन्धुपाल्चाेकका तीन र मुलुकका २७६ मध्य एक नगरपालिका हाे । सिन्धुपाल्चाेकमा मात्रै १२ स्थानिय तह छन् ।पूर्वमा दाेलखा जिल्ला पश्चिममा सिन्धुपाल्चाेककै जुगल गाउँपालिका सँग सीमा जाेडीएकाे यस नगरकाे उत्तरमा भाेटेकाेशी गाउँपालिका र दक्षिणमा त्रिपुरासुन्दरी तथा बलेफी गाउँपालिका पर्दछन् । अनेकाै थली थुम्की पहाड र चुचुराहरू रहेकाे याे नगर हिमाली नगरपालिकाकाे मपदण्ड अनुसार नगरपालिका भएकाे हाे ।नेपाल चीन स्थलगत मार्ग जाेडिने अरनिकाे राजमार्ग र दुवै तफ फैलिएकाे वडाहरूकाे फेदिमा रहेकाे भाेटेकाेशी नदी यसकाे प्रकृातिक पहिचान हाे ।तिब्बत नेपालका विभिन्न कालखण्डका सम्वन्धहरू सँग यसकाे अनेकाै एतिहासिकता जाेडिएकाे छ । समुन्द्र सतहदेखी ५०० मिटर देखी ४००० मिटर सम्मकाे उचार्इ भएकाे भु-वनाेट रहेकाे यस नगरपालिकाकाे जनसंख्या २६५३५ र क्षेत्रफल १३४.८ वर्ग कि.मि रहेकाे छ । नगरपालिकाकाे भवन रहेकाे बाह्रविसे बजारकाे रूपमा परिचित छ । भने यस बजारमा पूर्ख्याैलि नेवार जातीकाे बाहुल्यता रहेकाे छ । तर समग्र नगरपालिकाकाे जनसंख्यामा भने तामाङ जातीकाे जनसंख्या अघि देखिन्छ । ब्राम्हणा, क्षेत्री, तामाङ, शेर्पा, गुरूङ लगाएत अनेकाै जातजाती र भाषाभाषिहरू यहाँ रहेका छन् भने थामी समुदाय यस नगरकाे आदिवाशी लाेपाेन्मुख जनजाती अन्तर्गत पर्दछन।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :