ज्योती लामिछाने पौडेल, उप– प्रमुख, फोन नं : ९८५७६४७०७२ - [email protected]
जनसंख्या : ३३,४९८
क्षेत्रफल : ७६.२५ वर्ग कि.मि.
बेनी नगरपालिका म्याग्दी जिल्लाको सदरमुकाम अवस्थित छ ।पूर्व–कालीगण्डकी नदि, पश्चिम– मंगला गाउपालिका, उत्तर–रघु गंगा गाउपालिका, दक्षिण–बा.न.पा.. बाग्लुङ सिमाना छ। तीन नदिको संगमलाई त्रिवेणी भने जस्तै कालीगण्डकी र म्याग्दी खोलाको संगम स्थल भएकोले बेनी नामाकरण भएको जनश्रृति रहेका छ । यहाँको कुल घरधुरी संख्या ८६५२ तथा जनसंख्या ३३४९८ रहेकोमा पुरुष १५००२ तथा महिला १८४९६ छन् ।यस नगरपालिकाको कुल क्षेत्रफल ७६.२५ वर्ग कि.मि. रहेको छ ।साविकका अर्थुङ्गे, घतान, रत्नेचौर, ज्यामरुककोट, पुलाचौर, सिंगा ,भक्किम्ली ,पात्लेखेत गा.वि.स.हरुलाई समेटि मिति २०७१ बेशाख २५ गते घोषणा भई मिति २०७१ जेष्ठ ०९ गते यस नगरपालिकाको स्थापना भएको थियो ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५