close

अनमी पदको प्रारम्भिक नतिजा सार्वजनिक

अनमी पदको प्रारम्भिक नतिजा सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौं । बेनी नगरपालिकाले अनमी पदको प्रारम्भिक नतिजा प्रकाशित गरेको छ । 

नगरपालिकाले एक सूचना जारी गरी यसअघि लिइएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको हो । 

पहिलो चरणमा उर्तीणहरूलाई सात दिनभित्र प्रशासन शाखामा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।