भगवती वैदवार क्षेत्री, उपाध्यक्ष, फोन नं : ९८४५०८७७५२
जनसंख्या : ३२,९४३
क्षेत्रफल : २८८.०६ वर्ग कि.मि
विनयी त्रिवेणी गाउपालिका नेपालको गण्डकी प्रदेश ,नवलपरासी बर्दघाट सुस्ता पुर्वमा अवस्थित छ | नेपाल सरकार मन्त्रि परिषद्को मिति २०७३ फाल्गुन २७ गतेको निर्णयले दुम्किबास गा.वि.स, बेनिमणिपुर गा.बि.स ,धुरकोट (६ वटा वडा) ,राकाचुली (४ वटा वडा) र त्रिवेणी सुस्ता (२ वटा वडा) गा.वि.स हरु मिलाएर "विनयी त्रिवेणी गाउपालिका" घोषणा गरिएको हो | २८८.०६ वर्ग कि.मि छेत्रफल वोगटेको यस गाउपालिकामा करिब ३२,९४३ जनसंख्या बसोबास गर्ने गर्छन |
नेपालको पुर्व देखि पश्चिमसम्म फैलिएको महेन्द्र राजमार्ग यस गाउपालिकाको मुख्य राजमार्गको रुपमा रहेको छ | यस गाउपालिकाको सिमानामा पुर्वतर्फ मध्यबिन्दु नगरपालिका र पश्चिमतर्फ बर्दघाट नगरपालिका रहेको छ | यस गाउपालिकामा नेपालकै ठुलो सिमेन्ट उद्योग "होंगशी शिवम सिमेन्ट "उद्योग अवस्थित छ । यस गाउपालिकाको अन्य बिशेषताका रुपमा श्री दाउन्ने देवी मन्दिर,त्रिवेणीको गजेन्द्र मोछधाम ,मदरबाबा तिर्थस्थल रहेका छन,जसले आन्तरिक तथा बाहय तिर्थालु भक्तजनहरुलाई आकर्सण गर्ने गरेको छ |यस गाउपलिकामा विभिन्न जातजातिहरु जस्तै ब्राह्मण,छेत्री,मगर,थारू,गुरुङ,तामांग,नेवार,कुमाल ,परियार, बिश्वकर्मा , आदि बसोबास गर्छन| यस्तै यस क्षेत्रको मुख्य चाडपर्वको रुपमा दशैं,तिहार, लोह्सर,माघी,होलि,आदि रहेको छ |
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५