दैलेख- चामुण्डाबिन्द्रासैनी नगरपालिकाले नगरपालिकाको सबै वडामा विद्युतीय पहुँच पुर्याउनको लागि चालु आर्थिक वर्षमा...
चामुण्डाविन्द्रासैनी नगरँपालिकाको संक्षिप्त परिचय
यो नगरपालिका नेपालको कर्णाली प्रदेश अन्र्तगत दैलेख जिल्लामा रहेको छ । यस नगरपालिकाको नामाकरण साविकका चामुण्डा गा.वि.स. र लयाँटीविन्द्रासैनी गा.वि.स.को. नामबाट गरिएको छ । यस नगरपालिकाको पूर्वमा भैरबी गाउँपालिका र दूल्लु नगरपालिका, पश्चिममा आठविस नगरपालिका र ठाँटिकाँध गाउँपालिका, उत्तरमा ठाँटिकाँध गाउँपालिका र दक्षिणमा दुल्लु नगरपालिका र अछाम जिल्ला पर्दछन् । यस नगरपालीकामा १ देखि ९ वडा रहेका छन । विगतको साविक चामुण्डा गा.वि.स मा १ देखि ४ वडा रहेका छन । त्सैगरि साविकको जम्वुकाध गा.वि. स मा ५ र ६ न. वडा रहेका छन भने साविकको लयाटीविन्द्रासैनीमा ७,८ र ९ न. वडाहरु रहेका छन । यसरी स्थानीय तहको पुर्नसंरचना गरिदा यो नगरपालिकाका साविकका चामुण्डा, जम्वुकाँध र लयाँटीविन्द्रासैनी गाउँ विकास समितिलाई समावेश गरि चामुण्डा विन्द्रासैनी नगरपालिका नामाकरण गरीएका हो ।
२. भौगोलिक अवस्था÷उपयोग तथा क्षेत्रफल
यस नगरपालीको क्षेत्रफल ९०.६० वर्ग कि.मि. छ । समुन्द्री सतह देखि न्यूतम ६०० मिटर र अधिकतम १७७० मिटर उचाइ रहेको यो नगरपालिकाको सदर मुकाम १३५० मिटरको उचाइमा जम्वुकाँधमा छ । यस नगरपालिकाको कूल भूभाग मध्ये १२०५८ हेक्टर वनजंगल, ३७४५ क्षेत्रफल खेति योग्य जमिनले ढाकेको छ ।
भौगोलिक अवस्थाः पहाडै पहाडल तर कहि कतै ५ प्रतिशत समथर रहेको छ
क्षेत्रफलः ९०.६० वर्ग कि.मि. छ
कृषियोग्य जमिन ३७४५ हेक्टर
वनजंगल क्षेत्र १२०५८ हेक्टर
समुद्र सतहदेखिको उचाई ६०० मिटर देखि १७७० मिटर
क. राजनैतिक विभाजन
यो नगरपालिका साविकका चामुण्डा, जम्वुकाँध र लयाँटी विन्द्रासैनी गाउँ विकास समितिहरुलाई समावेश गरी चामुण्डा विन्द्र्रासैनी नगरपालिका २०७३ फागुन २७ गते स्थानीय तहहरुको पुर्नसंरचना हुँदा विधिवत रुपमा स्थापना भएको हो । यस नगरपालिका ९ वटा वडाहरुमा विभाजन गरिएको छ , जसमा सविकको चामुण्डा गा.वि.स.लाई वडा नं. १,२,३ र ४, जम्वुकाँध गा.वि.स.लाई वडा नं. ५ र ६ तथा साविकाको लयाँटी विन्द्रासैनी गा.वि.स.लाई वडा नं.७,८ र ९ मा विभाजन गरिएको छ ।
ख.जातीय विविधता
दैलेख जिल्ला विभिन्न जातजातिहरुको उद्गम स्थलको रहेको कुरा इतिहासकारहरुले व्याख्या गरेका छन् । यो नगरपालिका पनि दैलेख जिल्लाका एघार वटा स्थानीय तह मध्येको एक जातीय विविधता यूक्त नगरपालिका हो । यस नगरपालिकामा वाहुन, ठकुरी, क्षेत्री, गुरुङ, मगर, लामा, दमाई, कामी, सावन (सार्कीै), वादी आदि जातजातिहरुको मुख्य वसोवास रहेको छ ।
ग. धार्मिक तथा पर्यटकीय स्थलहरु
यस नगरपालिकाको नामाकरण गरिदा नै चामुण्डा र विन्द्रासैनी देविको नामबाट गरिएकोले यो नगरपालिका धार्मिक तथा सांस्कृतिक रुपले पनि भरिपूर्ण रहेको छ । विन्द्रासैनी देविको मन्दिर,चामुण्डा देविको मन्दिर, दक्षिण भेगमा अवस्थित स्वमिकार्तिकको मन्दिर, पूर्वि भेगमा अवस्थित पवित्र पंचकोशी तिर्थस्थल अन्र्तगतका पादुकास्थान र भैरवी, वडा नंं. ३ मा रहेको भैरव मन्दिर वडा नं. ७ को भैरव मन्दिर, वडा नं. ५ को खापरथान मन्दिर, वडा नं. ७ मा रहेको देवती र पूर्णामाला मन्दिर यहाँका महत्वपुर्ण धार्मिक स्थलहरु हुन् ।
घ. सांस्कृतिक विविधता
यस नगरपालिकामा वसोवास गर्ने वहुसंख्यक जातजातिहरु हिन्दु धर्म मान्ने गर्दछन् भने वुद्ध धर्मालम्विहरुको पनि यस नगरपालिकामा वाहुल्यता रहेको छ । हिन्दु र वौद्ध धर्मालम्विहरुका आ–आफ्नै किसिमका धार्मिक तथा सांस्कृतिक परम्परा रहेका छन् । विजया दशमी,तिहार,कृष्र्णअष्टमी,हरितालिका तिज, माघे संक्रान्ति,होली, चैतेदशै, नव वर्ष (तागा), गुरुपूर्णिमा,नागपञ्चमी हिन्दुहरुका महत्वपूर्ण चाडपर्वहरु हुन् भने वौद्ध जयन्ति,लोसार आदि वौद्ध धर्मालम्विहरुका महत्वपूर्ण चाडपर्वहरु हुन् ।
घ.जंगलको विवरण
गाविसको नाम जम्मा कि नं. क्षेत्रफल कैफियत
चामुण्डा ५० १७२४०८८०
जम्वुकाँध २७ ८१३७७००
लयाँटी विन्द्रासैनी २० ९५२०३९९०
स्रोत ः वन कार्यालय, दैलेख २०७४
३. पर्यटकीय स्थलहरुको विवरण (धार्मिक÷ऐतिहासिक÷पुरातात्विक)ः
१. विन्द्रासैनीमाई भगवती
२. पादुकास्थान
३. लामादुवाला गंगाजी स्नान
४. भैरवीदेवी दर्शन
५ भैरव मन्दिर दर्शन
६ देवती र पुर्णमाला मन्दिर
७ जल गुफा
८ खापरथान मन्दिर
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५