यस डाेल्पाे बुद्ध गाउँपालिका काे स्थापना वि स २०७३ सालमा भएकाे हाे । यसकाे गाउँपालिकाकाे केन्द धाे , डाेल्पा मा रहेकाे छ । यसकाे क्षेत्रफल ११८३ वर्ग कि मि मा फैलिएकाे छ । यहाँ जम्मा ६ वडा रहेका छन । जसमध्य वडा न १ २ र ३ काे सयुत्त वडा कार्यालय 'धाै' र वडा न ४ ५ र ६ काे सयुत्त वडा कार्यालय "तिन्जे" रहेकाे छ । यस गाउँपालिकाकाे जम्मा जनसङ्ख्या २४१६ जसमध्ये १२६५ महिला र ११५१ पुरुष रहेका छन । यस गाउँपालिकाकाे जम्मा घरधुरि संख्या ४६४ रहेकाे छ । यस गाउँपालिकामा जम्मा २ वटा प्रा.वि र १ नि.मा.वि विद्यालयहरु रहेका छन् । यस गाउँपालिकाका प्रमुख पर्यटकिय स्थलहरुमा : धाे तिन्जे गाउँका गुम्वा ,भेषाभुषा र हिमालयहरु रहेका छन ।यस क्षेत्रका प्रमुख जातिहरुमा थापा, थापा मगर ,गरुङ्ग, लामा, भाेटे रहेका छन ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :