close

डोल्पोबुद्धमा रोजगारीको अवसर

डोल्पोबुद्धमा रोजगारीको अवसर

Trulli
ADVERTISEMENT

डोल्पा । डोल्पोबुद्ध गाउँपालिकाले रोजगार सेवा केन्द्रको लागि कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै केन्द्रको लागि एक जना कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख गरेको छ । 

आवेदन आएका व्यक्तिहरुलाई खुल्ला प्रतिस्प्रर्धा गराई करार सेवामा भर्ना गरिने गाउँपालिकाले जनाएको छ ।