कालीकोट। तिलागुफा नगरपालिकाले फलफूल खेतीे प्रवर्द्धन गर्न एक घर, एक बगैँचा अभियान सञ्चालन...
कर्णाली प्रदेश अन्तरगत कालिकोट जिल्लाको पश्चिमी भागमा अवस्थित तिलागुफा नगरपालिका उच्च पहाडी विशेषता बोकेको क्षेत्र हो । कुल २६२.५६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिका साविक फोइमहादेव, राँचुली, छाप्प्रे, जुविथा र चिल्खाया गाविस मिलेर बनेको हो । यस परिच्छेद अन्तरगत नगरपालिकाको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरूलाई देहाय बमोजिमका शीर्षकहरूमा व्याख्या गरिएको छ ।
२.१ भौगोलिक अवस्थिति
समुन्द्री सतहको १५३० मिटरदेखि २५०० मिटरसम्मको उचाइमा रहेको तिलागुफा नगरपालिका भौगोगिक अवस्थितिका हिसाबले २९ डिग्री ४ मिनेट १८ सेकेण्ड उत्तरदेखि २९ डिग्री १४ मिनेट १५ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री ४४ मिनेट १७ सेकेण्ड पूर्वदेखि ८१ डिग्री ५८ मिनेट २१ पूर्वी देशान्तरमा फैलिएको छ । यो नगरपालिका कालिकोट जिल्लाको जिल्लाको सदरमुकाम मान्मदेखि करीब ७० किमीको दूरीमा दक्षिण–पश्चिम भागमा रहेको छ । यस नगरपालिकाको पूर्वमा जुम्ला जिल्ला, पश्चिममा खाँडाचक्र नगरपालिका, दक्षिणमा महाबै गाउँपालिका र उत्तरमा पलाता र पचालझरना गाउँपालिकासँग सिमाना जोडिएको छ । । नगरपालिकाको गठन हुँदा समाविष्ट साविक गाविस, वडाको क्षेत्रफल सम्बन्धी विवरण देहायको तालिकामा प्रस्तुत गरिएको छ ।
तालिका ज्ञस् भौगोलिक अवस्थिति
वडा नं. समावेश साविक गाविस क्षेत्रफल (वर्ग किमिमा)
फोइमहादेव वडा नं. १–५ १०.९१
राँचुली वडा नं. ५–७ ३२.४३
फोइमहादेव वडा नं. ६–९ २४.७६
राँचुली वडा नं. २–४ १४.३६
जुविथा वडा नं. १–३ १८.५५
राँचुली वडा नं. १ र जुविथा वडा नं. ४–९ १५.७७
छाप्रे वडा नं. १–६ १३.०१
छाप्रे वडा नं. ७–९ १२.६७
राँचुली वडा नं. ८,९ र चिल्खाया वडा नं. १,२ ५३.२९
चिल्खाया वडा नं. ६–८ ५४.३४
चिल्खाया वडा नं. ३–५ १२.४७
जम्मा २६२.५६
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५