तुलसीपुर उपमहानगरपालिका विश्वमानचित्रमा उत्तरी गोलाद्धमा अवस्थित रहेको छ भने नेपालको पश्चिमी भेगमा रहेको दाङ जिल्लामा पर्दछ । तुलसीपुर उपमहानगरपालिकाको अधिकांश भुभाग समथर जमिन र केही क्षेत्र पहाडि भुभागको रुपमा रहेको छ । यसको करिब ७० प्रतिशत भुभाग दाङ उपत्यकाको समथर भुभागमा रहेको छ । दाङ जिल्लामा रहेका १० स्थानिय तहमध्ये तुलसीपुर उपमहानगरपालिका पनि एक हो । तुलसीपुर उपमहानगरपालिका क्षेत्रफलको हिसाबमा नेपालको दोस्रो ठुलो उपमहानगरपालिका हो I
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५