close

आइतबार तुलसीपुरमा सार्वजनिक बिदा

आइतबार तुलसीपुरमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

दाङ- तुलसीपुर उपमहानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । 

आजको उपमहानगरपालिकाको निर्णय अनुसार अटावरी पर्वको अवसरमा आइतबार बिदा दिइएको पालिकाले जनाएको छ । 

उपमहानगरपालिकाका अनुसार आइतबार तुलसीपुर उपमानगरपालिका र मातहतका सबै कार्यालयहरु बन्द रहनेछन् ।