विष्णु प्रसाद भण्डारी, अध्यक्ष, फोन नं : ९८४७२२५७७९ - [email protected]
उपाध्यक्ष
राधाकुमारी श्रेष्ठ, उपाध्यक्ष, फोन नं : ९८४७४९७०४३ - [email protected]
जनसंख्या : २०,१९०
क्षेत्रफल : ९४.१ वर्ग कि.मि.
पाल्पा जिल्लाको साविक हुँगी गा.वि.स.,फोक्सीङकोट गा.वि.स.,पिपलडाँडा गा.वि.स.,हुमिन गा.वि.स.,ताहुँ गा.वि.स. र हेक्लाङ गा.वि.स.को वाडा नं.९ समेत गरि जम्मा ५ वडा कायम गरि रम्भा गाउँपालिका बनाएको हो।
यस गाउँपालिका उत्तरतिर कालिगण्डकी नदी बगेको छ।
यस गाउँपालिकाको पूर्वमा रम्भा देवीको मन्दिर रहेकोले यस गाउँपालिकाको नाम पानि रम्भा गाउँपालिका राखिएको हो।
पाल्पा जिल्लाको सर्वोक्रिस्ट दोस्रो शिखर रिम्घाको लेक पनि यसैगाउँपालिकामा पर्दछ।यसका साथै यस क्षेत्रमा रानिबास,ठूला हुँगिफाट,साना हुँगि,सहदी खोला,झेस्काङ जस्ता रमणीय पर्यटकिय क्षेत्रहरु पर्दछन यस गाउँपालिकालाई पश्चिममा सिदार्थ राजमार्गले छोएको छ भने उत्तर र पूर्वमा कालीगण्की कोरिडोरले छोएको छ। यसै गरी दक्षिणमा रामपुर जाने सढकले छोएको छ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५