पहिला कटहरिया आठ वटा वार्ड भएको एउटा गा.वि.स. (गाऊँ विकास समिति) थियो। हथियाही, बिर्ति प्रस्तोका, भसेढवा, बगही, पोखरिया जस्ता विभिन्न गाउँहरु गाभिएर सेप्टेम्बर २०१७ देखि कटहरिया नगरपालिका बनेको हो । समावेश गाविसहरू: भसेढवा, हथियाही, बिर्ति प्रस्टोका, कटहरीया, बगही र पिपरा पोखरीया। हाल यस नगरपालिकामा ९ वटा वडा रहेका छन् ।
स्थापना: २०७३
जम्मा वडा: ९
क्षेत्रफल: ४०.६९ ( वर्ग कि.मी.)
जनसंख्या: ३८,४१३
पूर्व: गुजरा नगरपालिका, वृन्दावन नगरपालिका, गरुडा नगरपालिका
पश्चिम: फतुवा विजयपुर नगरपालिका
उत्तर: गुजरा नगरपालिका
दक्षिण: देवहीगोनही नगरपालिका, मौलापुर नगरपालिका
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :