close

आठराईमा भोलि स्थानीय पर्व विदा

आठराईमा भोलि स्थानीय पर्व विदा

Trulli
ADVERTISEMENT

तेह्रथुम । आठराई गाउँपालिकाले भोलि सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै भोलि बुधबार सार्वजनिक विदा दिएको हो । 

गाउँपालिकाको अनुसार गाउँ कार्यपालिकाद्धारा सञ्चालित ऐतिहासिक आठराई मदन मेला २०८० को अवसरमा स्थानीय पर्व विदा दिएको हो । 

सो दिन गाउँपालिकाको अनुसार पालिका अन्तर्गत कार्यलय, वडा कार्यालय तथा मातहतका कार्यालय  शैक्षिक संस्थाहरु बन्द रहने जनाइएको छ ।