close

धनगढीको विपन्नलाई सहयोग योजना : दाहसंस्कार खर्चबापत ५ हजार

धनगढीको विपन्नलाई सहयोग योजना : दाहसंस्कार खर्चबापत ५ हजार

Trulli
ADVERTISEMENT

धनगढी उपमहानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले नगरवासीलाई दाहसंस्कार खर्च उपलब्ध निर्णय गरेको छ । 

उपमहानगरले विपन्न नागरिकको अन्तेष्टिमा आर्थिक समस्यालाड्ढ मध्यनजर गर्दै दाहसंस्कार खर्च स्वरुप ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । 

दाहसंस्कारका लागि दाउरा खरिद गर्न मृतकको परिवारलाई पाँच हजार सहयोग गर्न घरमै पुग्ने निर्णय गरेको हो । सोमबार उपमहानगरको नवौं स्थापना दिवसको अवसरमा यो निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।