close

सुरुमारानी गाउँपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

सुरुमारानी गाउँपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

Trulli
ADVERTISEMENT

प्युठान- सरुमारानी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका केन्द्रमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सरूमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माको अध्यक्षता तथा विभिन्न राजनिती दलका प्रतिनिधिहरू ,संघ संस्थालगायतको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो । 

आ.व २०७९/८० को वार्षिक  कार्यक्रमको उद्देश्य गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले गरेका थिए भने प्रगति प्रतिवेदन प्रशासन शाखा प्रमुख लक्ष्मण आचर्यले गरेका थिए । 

समीक्षा कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सल्लाह सुझावसमेत दिएका थिए ।