close

रामग्राममा सोमबार पनि विदा

रामग्राममा सोमबार पनि विदा

Trulli
ADVERTISEMENT

नवलपरासी - रामग्राम नगरपालिकाले स्थानीय पर्व विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सोमबार स्थानीय पर्व विदा दिएको हो । 

सूचनाका अनुसार नेपाल सरकार र प्रदेश सरकारले आइतबार स्थानीय पर्व विदा दिए पनि सोमबार थप एक दिन विदा दिने निर्णय गरेको हो । 

सो दिन पालिका अन्तर्गतको स्वास्थय संस्था, शैक्षिक सस्था तथा कार्यालयहरु बन्द रहने नगरपालिकाले सो सूचनामार्फत जनाएको छ ।