close

कुम्मायकक पिपलबोटेबाट  सामाजिक सुरक्षा भत्ता वितरण

कुम्मायकक पिपलबोटेबाट  सामाजिक सुरक्षा भत्ता वितरण

Trulli
ADVERTISEMENT

पाँचथर। कुम्मायक गाउँपालिकाले वडा वडामा पुगेर भत्ता वितरण गरिरहेको छ। यसैक्रममा बुधबार गाउँपालिकाले वडा नं. ५ का सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई वडा कार्यालय पिपलबोटेबाट भत्ता वितरण गरेको छ । 

तस्बिरमा भत्ता वितरण कार्यक्रम

तस्बिर कुम्मायक गाउँपालिकाकाे सामाजिक सञ्जालबाट लिइएको हो।