close

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको संसदमा संबोधन सुरु (भिडियोसहित)

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको संसदमा संबोधन सुरु (भिडियोसहित)

ADVERTISEMENT

काठमाडौं- नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेसंघीय संसदको दुवै सदनलाई सम्बोधन गर्न थालेका छन् । 

बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन थालेका हुन् । महासचिव गुटेरेसले सदनलाई सम्बोधन गर्ने भएपछि अहिले संघीय सदनलाई चिटिक्क बनाएर सजाइएको छ ।