close

रुकुम पूर्व केन्द्रबिन्दु बनाएर भूकम्प

रुकुम पूर्व केन्द्रबिन्दु बनाएर भूकम्प

Trulli
ADVERTISEMENT

रुकुम पूर्व केन्द्रबिन्दु भई ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो।