close

मकैबाली प्रवर्द्धन कार्यक्रममा सहभागिताका लागि आवेदन दिन अनुरोध

मकैबाली प्रवर्द्धन कार्यक्रममा सहभागिताका लागि आवेदन दिन अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । पर्सागढी नगरपालिकाले कृषकहरूलाई मकैबाली प्रवर्द्धनमा सहभागिताका लागि आवेदन दिन अनुरोध गरेको छ । 

नगरले एक सूचना जारी गरी यस्तो अनुरोध गरेको हो । 

चालू आव २०७९/०८०को संघीय सरकारबाट हस्तान्तरित कार्यक्रमअन्तर्गत मकैबाली प्रवर्द्धन कार्यक्रम सञ्चालनमा मकै उत्पादक इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि फर्म उपभोक्ता समिति, निजी उद्यमीलाई नगरको अनुरोध गरेको छ । 

इच्छुकहरूले २०७९/०७/१८ गते सम्म कार्यालय समयभित्र आवश्यक काज जातसहित आवेदन दिन नगरले जनाएको छ ।