close

धानको पकेट क्षेत्र विस्तार गर्दै दुधौली

धानको पकेट क्षेत्र विस्तार गर्दै दुधौली

Trulli
ADVERTISEMENT

सिन्धुली। दुधौली गाउँपालिकाले धानको पकेट क्षेत्र विस्तार गर्ने भएको छ।

गाउँपालिकाले लागत साँझेदारीमा धानको पकेट क्षेत्र विस्तार गर्न लागेको हो। गाउँपालिकाले मंगलबार एक सुचना जारि गर्दै कार्यक्रममा सहभागी हुन चाहने स्थानिय धान उत्पादन कृषक, कृषि समुह, सहकारीहरुलाई लागत साँझेदारीका लागि आवेदन पेश गर्न अनुरोध गरेको छ। 
सुचना प्रकासन भएको मितिले १५ दिन भित्र पालिकाको कृषि विकास शाखामा समपर्क गरि आवश्यक कागजात सहित आवेदन दिन सक्नेछन्।