close

कोरली बाच्छीको दररेट पेश गर्न अनुरोध

कोरली बाच्छीको दररेट पेश गर्न अनुरोध

Trulli
ADVERTISEMENT

तेह्रथुम । आठराई गाउँपालिकाले कोरली बाच्छी खरिदको लागि दररेट पेश गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कोरेलो बाच्छीको दररेट पेश गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप कोरली बाच्छी खरिद तथा वितरण गर्न लागेको हो । मापदण्ड पुरा भएका शुद्ध नश्लका कोरली बाच्छीहरुको उपलब्धताको लागि श्रोत एकीन गर्न दररेट पेश गर्न अनुरोध गरेको हो । 

इच्छुक व्यक्ति तथा फार्मले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन अनुरोध गरिएको छ ।