close

अनुदानमा तरकारीको बीउ वितरण गर्दै सन्दकपुर

अनुदानमा तरकारीको बीउ वितरण गर्दै सन्दकपुर

ADVERTISEMENT

ईलाम - सन्दकपुर गाउपालिकाले अनुदानमा तरकारीको बीउ वितरण गर्ने भएको छ । गाउपालिकाले एक सुचना जारी गरि बीउ वितरण गर्ने जनाएको हो ।

सुचनाका अनुसार गाउपालिकाले ५० प्रतिशत अनुदानमा फर्सी, करेला, लौका, सिमिको बीउ वितरण गर्न लागेको हो । चालू आबको स्वीकृत कार्यक्रम अनुरुप बीउ वितरण गर्ने सो सुचनामा उल्लेख गरिएको छ ।