close

नेपाल बंगलादेश बैंकको कामु सिईओमा पाण्डे 

नेपाल बंगलादेश बैंकको कामु सिईओमा पाण्डे 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल बंगलादेश बैंकको सञ्चालक समिति बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलाई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।


बैंकिङ क्षेत्रमा २० वर्ष लामो अनुभव सँगालेका पाण्डे यसअघि राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओमा कार्यरत थिए । पाण्डे वाणिज्यशास्त्रमा स्नातकोत्तर हुन् । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८४ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।