close

२० तोला सुन र १६२ तोला चाँदी र ६ लाख नगदसहित एकजना पक्राउ

२० तोला सुन र १६२ तोला चाँदी र ६ लाख नगदसहित एकजना पक्राउ

Trulli
ADVERTISEMENT

काभ्रे- प्रहरीले एकजना भारतीय नागरिकलाई २० तोला सुन र १६२ तोला चाँदी र ५ लाख ७६ हजार नगदसहित पक्राउ गरेको छ।

भारत महाराष्ट्र प्रदेश सांङ्ली जिल्ला घर भई हाल काभ्रेको बनेपा-७ वकुटोलस्थित सूर्य शाक्यको घरमा भाडामा बस्ने ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।