close

विजयनगरका ४९ शिक्षकको करार सम्झौता रद्द

विजयनगरका ४९ शिक्षकको करार सम्झौता रद्द

Trulli
ADVERTISEMENT

कपिलबस्तु ।   जिल्लाको विजयनगर गाउँपालिकामा रहेका सामुदायिक र धार्मिक विद्यालयमा कार्यरत शिक्षकहरूको करार सम्झौता नवीकरण नहुने भएको छ । 

गत असार ६ गते बसेको नगरसभाको बैठकले गाउँपालिकाको आन्तरिक स्रोतबाट तलब खाने सबै स्वयम‍्सेवक शिक्षक तथा मौलानाहरूको करार सम्झौता नगर्ने निउणय गरेको हो र 

नयाँ तरिका खुला प्रतिष्पर्धाबाछ छनौट गरिने गाउँपालिका अध्यक्ष गोपालबहादुर थापामगरले पालिका खबरलाई बताए । गाउँपालिकाका अनुसार गाउँपालिकाभर ४९ जना शिक्षक करारमा कार्यरत छन् ।