close

छोरी शिक्षा विमा खाता खोल्न नगरवासिलाई अनुरोध

छोरी शिक्षा विमा खाता खोल्न नगरवासिलाई अनुरोध

Trulli
ADVERTISEMENT

सिरहाको धनगढीमाई नगरपालिकाले छोरी शिक्षा विमा तथा मुद्धती खाता खोल्न नगरवासिलाई अनुरोध गरेको छ ।

नगरपालिकाले मधेस प्रदेश सरकार मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयको ‘छोरी पढाउ, छोरी बचाउ अभियान’ कार्यक्रम अन्तर्गत छोरी शिक्षा विमा गर्न लागेको जनाएको छ । 

२०७८ माघ १ गतेपछी जन्मेको छोरीहरुको शिक्षा विमा गर्ने काम साउन १ गतेदेखि भइरहेको नगरपालिकाले जनाएको छ । अभिभावकलाई http\bema.proactive काे लिङ्कमा गएर अनलाइन फर्म मार्फत विमा गर्न नगरपालिकाले अनुरोध गरेको छ ।