close

सामाजिक सुरक्षा भत्तासँगै कोरोना बिमा

सामाजिक सुरक्षा भत्तासँगै कोरोना बिमा

ADVERTISEMENT


नागार्जुन नगरपालिकाले नगरभित्र रहेका सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने करिब दुई हजार व्यक्तिको निःशुल्क कारोना बिमा गरिदिने भएको छ । बिहिबार पालिकामा बसेको बैठकले यस विषयमा निर्णय गरेको हो ।


वृद्ध तथा अशक्त व्यक्तिमा कोरोना भाईरसको प्रभाव बढीमात्रामा पर्ने भएकाले त्यसता व्यक्तिहरुको बिमागर्न लागीएको मेयर मोहन बहादुर बस्नेतले पालिका खबरलाई बताउनुभयो । पालिकाले प्रत्येकको एक लाखका दरले बिमा गर्दै छ । बिमाकोलागी आवस्यक बजेटको समेत व्यवस्था  भईसकेको नागार्जुन नगरपालिकाले जनाएको छ ।