close

 २४ घण्टामा ३५५३ जनामा कोरोना संक्रमण

 २४ घण्टामा ३५५३ जनामा कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

काठमाडौं– पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । बिहीबार देशभर १४ हजार ३ सय  ४० जना कोरोनाका सक्रिय संक्रमित छन् । 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन् भने २७१ जना संक्रमणबाट मुक्त भएका छन् । उपत्यकामा १९१६ संक्रमित थपिएका छन् । काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका हुन्।