close

थप ५० जनामा कोरोना पुष्टि

थप ५० जनामा कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ४६७ जनाको पिसिआर परीक्षणमा ३५ जना र १ हजार ३४७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको हो ।

तर, कोरोनाका कारण कसैको मृत्‍यु पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २९७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २९१ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसन र ३ जना आइसियुमा छन् ।