close

मटिहानीले करारमा स्वास्थ्य कर्मी राख्ने

मटिहानीले करारमा स्वास्थ्य कर्मी राख्ने

Trulli
ADVERTISEMENT

महोत्तरीको मटिहानी नगरपालिकाले करारमा अनमी राख्ने भएको छ ।

नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै ननगरपालिकाले २४ सै प्रसुती सेवा सञ्चालन गर्नका लागि एकजना अनमी थप गर्नुपर्ने आवश्यकता भएको जनाएको हाे । 

मान्यता प्राप्त संस्थाबाट अनमी पास गरेका इच्छुक नागरिकले पाँच सय रुपैयाँ शुल्क बुझाएर दरखास्त दिन सक्ने नगरपालिकाले जनाएको छ । आवश्यक कागजात सहित पुष २ गतेभित्र दरखास्त दिइसक्नुपर्ने नगपालिकाको सुचनामा उल्लेख छ ।