close

माघ १३ र १४ गते निःशुल्क आँखा शिविर

माघ १३ र १४ गते निःशुल्क आँखा शिविर

Trulli
ADVERTISEMENT

कपिलवस्तु । यशोधरा गाउँपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले छन्द नारायणी आँखा अस्पतालको सहकार्यमा माघ १३ र १४ गते आँखा शिविर गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार बिहिबार अस्पतालसँग भएको सम्झौताअनुरुप आँखा शिविर सञ्चालन गर्न लागेको हो । आँखा शिविर पशुपति शिक्षा मन्दिरमा हुने जनाइएको छ । 

सो जानकारी स्थानीय समक्ष पचारप्रचार गर्न वडा कार्यालय र स्वास्थ्य चौकीलाई गाउँपालिकाले अनुरोध गरेको छ ।