close

नेचासल्यानमा ३ दिने निःशुल्क आँखा शिविर हुँदै

नेचासल्यानमा ३ दिने निःशुल्क आँखा शिविर हुँदै

Trulli
ADVERTISEMENT

सोलुखुम्बु– नेचासल्यान गाउँपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आँखाको बिरामीको चेक जाँच तथा शल्यक्रिया शिविर हुने जनाइएको छ ।

गाउँपालिकाको आयोजना तथा नेपाल आँखा अस्पताल र त्रिपुरेश्वर काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क आँखा चेकजाँच तथा सल्यक्रिया गरिने सूचनामा उल्लेख छ । माघ ९, १० र ११ गते नेचा सामुदायिक अस्पतालमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।