close

हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु

हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई यात्रु हराइरहेका छन् । 

टुस्कानीको लुक्काबाट उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो । हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत ७ जना सवार थिए ।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।