close

जन्ती बस दुर्घटना हुँदा २५ जनाको मृत्यु

जन्ती बस दुर्घटना हुँदा २५ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

भारत । उत्तराखण्डस्थित पौडी गढवालमा मंगलवारराति जन्ती बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।

हरिद्वारबाट काडँगाउ जाँदै गरेको बस सिमडी गाउँमा पुग्दा ८ बजेतिर दुर्घटना भएको बताइएको छ। बसमा ५० जना जन्ती रहेकोमा २१ जनाको उद्धार भएको प्रहरी अधिकारीले बताएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।