close

नाइटक्लब फ्लोरिडामा गोली चल्दा एक जनाको मृत्यु

नाइटक्लब फ्लोरिडामा गोली चल्दा एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

अमेरिका । फ्लोरिडा राज्यको एउटा नाइटक्लबमा आइतबार बिहान भएको गोली काण्डमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

सिगार र मार्टिनी लाउन्ज नजिकै गोली चलेको टम्पा पुलिसले उल्लेख गरेको छ । गोली काण्डबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।