close

विद्यालय शिक्षाका लागि पाँच अर्ब बढी सहायता स्वीकार

विद्यालय शिक्षाका लागि पाँच अर्ब बढी सहायता स्वीकार

Trulli
ADVERTISEMENT

नेपाल सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि अन्तर्राष्ट्रिय सहयोग लिने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब दुई अर्ब ५४ करोड रुपैयाँ र नर्वे सरकारबाट करिब  दुई अर्ब ५७ करोड रुपैयाँ प्राप्त हुनेछ ।