close

काममा डिस्टर्ब नगर्न प्रहरीलाई ललितपुर महनगरका मेयरको आग्रह

काममा डिस्टर्ब नगर्न प्रहरीलाई ललितपुर महनगरका मेयरको आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरमा बनाइएको वान वे (एकतर्फी सडक) सडक हटाएकोमा आपत्ति जनाएका छन् । 

प्रहरी महानिरीरक्षक धीरजप्रताप सिंंहको निर्देशनमा ८–९ स्थानमा विना छलफल वान वे हटाएको भन्दै मेयर महर्जनले आइजीपीप्रति आक्रोश पोखेका हुन् । मेयर शाक्यले आफूले प्रहरीलाई अब आइन्दा आफ्नो काममा डिस्टर्ब नगर्न आग्रह गरेको बताए । 

ललितपुर महानगरपालिकाले जाउलाखेल भनिमण्डल क्षेत्रमा सडकलाई एकतर्फि बनाएको थियो । तर प्रहरीले हटाएपछि मेयर महर्जन आक्रोशित भएका हुन् ।