close

बाक्लो हिमपातले कर्णाली राजमार्ग अवरुद्घ

बाक्लो हिमपातले कर्णाली राजमार्ग अवरुद्घ

Trulli
ADVERTISEMENT

जुम्ला–बिहीबार बेलुकीदेखि लगातार बाक्लो हिमपात हुँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । हिमपातले कर्णाली राजमार्गको विभिन्न सडक खण्डमा सवारी साधन रोकिएका छन् भने कतिपय सवारी साधन हिउँमा चिप्लिएर नालीमा फसेका छन् । 


सडक अवरुद्घ हुँदा सवारी साधन जाममा परेपछि यात्रु बीच बाटोमै अलपत्र परेका छन  प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंले हिमपात भएका बेला सवारी दुर्घटनाको जोखिम हुने भएकाले सवारी साधन नचलाउन र यात्रुलाई पनि जोखिममा यात्रा नगर्न कर्णाली राजमार्गअन्तर्गतका प्रहरी चौकीमार्फत सर्कुलर गरिएको बताइन् ।