close

नेपाल–जिम्बावे ए बीचको खेलतालिका परिवर्तन

नेपाल–जिम्बावे ए बीचको खेलतालिका परिवर्तन

Trulli
ADVERTISEMENT

काठमाडौं । वर्षाका कारण रोकिएको नेपाल र जिम्बावे ए बीचको खेलतालिका परिवर्तन भएको छ । 

 

यसअघि एकदिवसीय खेल पहिले हुने तय थियो ।

 

तर, वर्षाका कारण आज (शनिबार) हुने भनिएको पहिलो एक दिवसीय खेल स्थगित भएपछि क्यानले टी–२०खेल पहिला गराउन लागेको हो ।

 

परिवर्तित खेलतालिकाअनुसार आइतबारदेखि टी–२० खेल हुनेछन् भने तीन खेलको टी–२० शृङ्खलापछि एकदिवसीय खेल हुनेछन् ।