close

वर्षाका कारण आज पनि रोकियो नेपाल–जिम्बावे ‘ए’बीचको खेल

वर्षाका कारण आज पनि रोकियो नेपाल–जिम्बावे ‘ए’बीचको खेल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल र जिम्बावे ‘ए’बीचको टी–२०बीचको खेल वर्षाका कारण रोकिएको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल चलिरहँदा वर्षा हुँदा खेल स्थगित भएको हो । 

 

खेल रोकिनुअघि जिम्बावे टोलीले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो । 

 

यसअघि पनि वर्षाका कारण नेपाल र जिम्वावेबीचको खेल रोकिएकाे  थियो । जसका कारण खेल तालिका नै परिर्तन भएको थियो ।